०५ असार २०८३, शुक्रबार

काठमाडौंका सडक अब ब्रुमरबाट सफा

चैत १, २०७५
काठमाडौंका सडक अब ब्रुमरबाट सफा

काठमाडौं–सडक सफा गर्न काठमाडौं महानगरपालिकाले एक साताभित्रै ब्रुमर लगाउने तयारी गरेको छ । ११ करोड ८० लाखमा इटालीबाट चार दिनअघि खरिद गरिएका पाँच ब्रमुरले काठमाडौंमा सडक सफा गर्नेछन् । ब्रमुरले सडक सफा गर्न थालेपछि ८० प्रतिशत धुलो कम हुने महानगरको अपेक्षा छ । ‘यही साताभित्र हाम्रा ब्रमुर सञ्चालनमा आउनेछन्,’ प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘अब काठमाडौंको धुलो ८० प्रतिशत कम हुन्छ ।’  नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्