१२ साउन २०८३, मंगलबार

जीआईसी नेपाल र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

जीआईसी नेपाल र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं – जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जीआईसी) नेपाल र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनी तथा बैंकबीच बिहीवार आयोजित एक कार्यक्रमबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र  इन्स्योरेन्सका महाप्रबन्धक एस्के तमोटले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवासुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्