०३ असार २०८३, बुधबार

स्वरुपराजको सधै माया... मा अनु शाह

कात्तिक २०, २०७४
स्वरुपराजको सधै माया... मा अनु शाह
काठमाडौं, १ चैत - सुगम संगीत गायक स्वरुपराज आचार्यले सधै माया बोलको गीत तथा भिडियो युट्युबमार्फत सार्वजनिक गरेका छन् ।

गीतमा प्रेमका भावनालाई समावेश गरिएको छ । गीतको म्युजिक भिडियोमा मोडल अनु शाह र अशोक फिचरिङमा छन् । गीतमा लक्ष्मण भण्डारीको शब्द छ ।

गीतको भिडियोलाई रतन जोशीले निर्देशन गरेका छन् भने निशान घिमिरेको सम्पादन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्