मुम्बई– बलिउडका सुपरस्टार आमिर खान ५२ वर्षका भईसके । सन् १९६५ मा जन्मिएका उनले फिल्मी क्षेत्रमा चर्चा पाउनुअघि नै २१ वर्षको कलिलो उमेरमै रीता दत्तसँग भागी विवाह भएका थिए । तर, १६ वर्षसँगै बसेर उनीहरुबीच सम्बन्ध विच्छेद भयो । आमिरमात्रै बलिउडका यस्ता एक्ला सेलिब्रेटी होइनन् जसकै कलिलै उमेरमा बिहे गरे । हामी यहाँ यस्ता केहि सेलिब्रेटीबारे बताउँदै छौं कि जसले कलिलै उमेरमा बिहे गरेपनि स्थापित बन्न सफल भए ।
दिव्या भारतीसन् १९९२ मा १८ वर्षको उमेरमा साजिद नाडियाडवालासँग विवाह
कणिका कपुर, गायिका
सन् १९९७ मा १८ वर्षको उमेरमा व्यापारी राज चंडोकसँग भयो तर उनीहरुको सम्बन्ध सन् २०१२ सम्म भन्दा टिक्न सकेन ।
डिम्पल पकाडिडा, अभिनेत्री
१६ वर्षको उमेरमा सन् १९९३ मा राजेश खन्नासँग । तर उनीहरुबीचको सम्बन्ध ९ वर्षसम्ममात्रै कायम रहन सक्यो ।
धर्मेन्द्र, अभिनेता
१९ वर्षको उमेरमा प्रकाश कौरसँग सन् १९५४ मा विवाह भयो ।
भाग्यश्री पटवर्धन, नायिका
सन् १९९० मा हिमालय दासानीसँग २१ वर्षको उमेरमा
जेनेलिया डिसुजा, कलाकार

रितेश देशमुखसँग २५ वर्षको उमेरमा सन् २०१२ मा
सुजैन खान, रिन्टेरियर डिजाइनर
२२ वर्षकै उमेरमा ऋतिक रोशनसँग सन् २००० मा विवाह भएपनि सन् २०१४ मा सम्बन्धविच्छेद हुन पुग्यो।
निलू सिंह, अभिनेत्री

१९८० मा ऋषि कपुरसँग २२ वर्षको उमेरमा बिबाह
आयशा टाकिया

सन् २००९ मा फहरान आजमीसँग २३ वर्षको उमेरमा बिबाह
मलाइका, डान्सर

सन् १९९८ मा उनको २५ वर्षको उमेरमा अरबाज खानसँग बिबाह भएको भएपनि उनीहरु हाल अलगअलग छन् ।