२२ जेठ २०८३, शुक्रबार

सलबलाउँदै असन्तुष्टि, विप्लवदेखि कमल थापाको राप्रपासम्म

चैत २, २०७५
सलबलाउँदै असन्तुष्टि, विप्लवदेखि कमल थापाको राप्रपासम्म

काठमाडौँ — संविधानसभाबाट संविधान जारी भई स्थिर सरकार बनेकै एक वर्ष बितिसके पनि संविधान र संस्थापनप्रति असन्तुष्ट स्वरहरु मत्थर भएका छैनन्, उल्टै मुखरित हुँदैछन् । 

तीमध्ये सरकारमाथि औंला ठड्याउनेहरुमा राप्रपा, राजपा, संघीय समाजवादी फोरम, नेक्रवित्रम चन्द विप्लव नेतृत्वको समूह र हालै सरकारसँग सहमतिमा आएको सीके राउत समूह मुख्य रहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
भिन्नभिन्न प्रकृतिका यी दल र समूहहरुको संस्थापनप्रतिको असन्तुष्टि पनि फरक–फरक छन् । कसैको स्पष्ट कार्यदिशा छ भने कोही गोलमटोल माग राखेर आफ्ना असन्तुष्टि पस्किरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्