०१ असार २०८३, सोमबार

विशेष महाधिवेशनका लागि कांग्रेसमा हस्ताक्षर अभियान

चैत २, २०७५
विशेष महाधिवेशनका लागि कांग्रेसमा हस्ताक्षर अभियान

 काठमाडौं–महासमितिको निर्णय केन्द्रीय समितिले उल्टाएकोमा आपत्ति जनाउँदै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउन ७७ वटै जिल्लामा हस्ताक्षर अभियान चलाउने भएका छन् । 
महासमिति बैठक समापनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले केन्द्रीय नेता पनि महाधिवेशन प्रतिनिधि बन्न तलबाटै जितेर आउनुपर्ने, आरक्षण र समानुपातिक कोटामा एकपटक मात्रै अवसर दिने विषयमा प्रतिबद्धता जनाए पनि केन्द्रीय समितिबाट बहुमतले विधान पारित गर्दा यो विषय हटाएकोप्रति कांग्रेसका जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन् । नयाँ पत्रिका दैनिकमा छ । 

salt training

कमेन्ट गर्नुहोस्