१९ असार २०८३, शुक्रबार

३३ प्रतिशत माग गर्दै त्रिविमा ताला

३३ प्रतिशत माग गर्दै त्रिविमा ताला

काठमाडाैं-  त्रिविका कम्तीमा २१ क्याम्पसमा प्रमुख महिला हुनुपर्ने माग गर्दै प्राध्याक आन्दाेलित भएका छन् । ३३ प्रतिशत महिला सहभागिता रहने संवैधानिक व्यवस्था कार्यान्वयन माग गर्दै प्राध्यापक आन्दाेलित भएका हुन् । 

विश्वविद्यालयले आंगिक क्याम्पसहरुमा प्रमुख नियुक्त गर्दा संवैधानिक प्रावधानलाई ख्याल नगरेकाे, महिला प्राध्यापकमाथि विभेद गरेकाे आराेप उनीहरुकाे छ ।त्रिविअन्तर्गत ६१ वटा आंगिक क्याम्पस छन् ।, अन्नपूर्ण पाेस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्