१२ असार २०८३, शुक्रबार

घट्दैछ नेपालमा भारतीय लगानी

कात्तिक २०, २०७४
घट्दैछ नेपालमा भारतीय लगानी
काठमाडौं, २ चैत– पछिल्लो समय नेपालमा भारतीय प्रभाव कम हुँदै गएको छ । चिनियाँ प्रभुत्व नेपाली अर्थतन्त्रमा हावी हुँदै गर्दा भारतीय प्रभावमा कमी हुँदै गएको खबर आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
नेपालमा चिनियाँ लगानी बढ्दै जाँदा भारतीय सञ्चारमाध्यमहरुले नेपालमा भारतीय प्रभाव घट्दै गएको श्लिेषण गर्न थालेका छन् ।
नेपालमा संविधान जाी भएसँगै भारतीय नाकाबन्दीका कारण यहाँ भारतविरोधी आवाज हावी हुँदै गयो यसका कारण चीनियाँ लगानी हाबी हुन थालेको बताइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्