१९ असार २०८३, शुक्रबार

सुनसरीमा छुरा प्रहार गरी हत्या

सुनसरीमा छुरा प्रहार गरी हत्या

विराटनगर – सुनसरीमा छुरा प्रहार गरी १ जनाको हत्या भएको छ ।

सुनसरीको धरान उपहानगरपालिका–७ बगैचालाइनमा बिहीवार साँझ होली पर्व मनाएर फर्किने क्रममा विवाद भई छुरा प्रहार हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

धरान–८ सिद्धार्थमार्ग बस्ने २० वर्षीय निमा तामाङ र सोही स्थान बस्ने १७ वर्षीय मिलन विकलाई भोटेपुल बस्ने १७ वर्षीय सुमन तामाङ, १८ वर्षीय सुशान्त राई र धरान–७ आचार्यलाइन बस्ने १८ वर्षीय मनिस लिम्बुले छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

ज्यान जानेमा निमा तामाङ रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्