०१ असार २०८३, सोमबार

रोग निवारणमा अर्बौं खर्च, लक्षित वर्ग बेखबर

चैत ९, २०७५
रोग निवारणमा अर्बौं खर्च, लक्षित वर्ग बेखबर

काठमाडौं – सरकारले विभिन्न रोग निवारणका नाममा अर्बौँ बजेट विनियोजन गरे पनि सो रकम लक्षित वर्गसम्म पुग्न सकेको छैन । रोगबाट प्रभावित भएका तथा रोग लाग्न नदिनुअगाडि पूर्वलक्षित कार्यक्रमका लागि बजेट विनियोजन गरिए पनि त्यस्ता व्यक्तिहरूका लागि सो बजेट ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ जस्तै भएको छ ।
बजेटको प्रभावकारी कार्यान्वयन हुन नसक्दा रोग निवारण अभियानले लक्ष्यअनुसार सफलता हासिल गर्न सकेको छैन ।
बजेटको उपयोग गर्न नपाएपछि अधिकांश बिरामीहरू रोग पालेर बस्न विवश छन् । अधिकांश जिल्लामा रोगविरुद्धका अभियानहरू पुग्न नसकेको सरोकारवालाले बताएका छन् ।

सरकारले भने सो रकम जनचेतना, प्रचारप्रसार, उपचारलगायतमा खर्च हुँदै आएको दाबी गरेको छ । राजधानी दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्