4 shares
दाङ- तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाईडहरका १२ दिने सुत्केरी सुशिला भण्डारी सेन्टर मावि तुलसीपुरमा एसइईको परीक्षा दिनका लागि बच्चासहित आउँदै । तस्वीर : रासस