१२ असार २०८३, शुक्रबार

सशस्त्र प्रहरीमा २३९ असइको माग तर,  ३९ मात्रै उत्तीर्ण !

चैत १३, २०७५
सशस्त्र प्रहरीमा २३९ असइको माग तर,  ३९ मात्रै उत्तीर्ण !

काठमाडौं–सशस्त्र प्रहरीले सहायक निरीक्षक (असइ) पदमा २ सय ३९ जनाको भर्ना खुलाउँदा लिखित परीक्षामा ३९ मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा एक हजार सात सय सहभागी थिए । 

खुलातर्फ एक सय २८ दरबन्दी माग भएकोमा ३९ जना उत्तीर्ण भएका हुन् । उनीहरूमध्ये १६ जनाले विभिन्न आरक्षण कोटाबाट पनि नाम निकालेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्