१३ असार २०८३, शनिबार

१३ युवाले निकाले एकैचोटी दुवै प्रहरीमा नाम

चैत १३, २०७५
१३ युवाले निकाले एकैचोटी दुवै प्रहरीमा नाम

काठमाडौं–सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा क्रमशः सशस्त्र प्रहरी निरीक्षक र प्रहरी निरीक्षकका लागि लिइएको लिखित–मौखिक खुला परीक्षामा १३ जना युवा दुवैतर्फ नाम निकाल्न सफल भएका छन्।
आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–सशस्त्र प्रहरीद्वारा लिइएको लिखित र मौखिक परीक्षा (अन्तर्वार्ता) मा तेह्रै जना सफल भएका छन् भने नेपाल प्रहरीको लिखित परीक्षामा उत्तीर्ण भएका तिनै १३ जनाले मंगलबारदेखि मौखिक परीक्षा (अन्तर्वार्ता) दिइरहेका छन्।

यीमध्ये एक/एक जनाले आदिवासी÷जनजाति र दलितका साथै ११ जनाले खुला प्रतिस्पर्धामा नाम निकालेका हुन्। 
 

salt training

कमेन्ट गर्नुहोस्