×

NMB BANK
NIC ASIA

बंगलादेशको ढाकास्थित २२ तल्ले भवनमा आगलागी हुँदा मर्नेको संख्या २५ पुग्यो

चैत १५, २०७५

NTC
Premier Steels

काठमाडौं – बंगलादेशको राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीवार लागेको आगोमा परी मर्नेको संख्या २५ पुगेको प्रहरीले जनाएको छ । 

Muktinath Bank

‘आगलागीमा परी मरेका २५ जनाको शरीर पहिचान गरिएको छ,’ ढाका महानगरीय प्रहरीका उपकमिस्नर मोस्ताक अहमदले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तीमध्ये २४ शव परिवारलाई बुझाइएको छ,’ शुक्रवार बिहान घटनास्थलको भ्रमण गरेर आएका उनले पत्रकारहरूलाई बताए । 


Advertisment
Nabil box
Kumari

अग्निनियन्त्रकहरूले आफ्नो कारवाही सकेपछि प्रहरीले भवनभित्र अनुसन्धान गर्ने उनले बताए । 

Vianet communication

बिहीवार स्थानीय समयअनुसार दिउँसो १२ः५० मा आगो लागेपछि सयौं मानिस भवनमा फसेका थिए । धेरैले सहायता माग्दै चिच्याएका थिए, हात हल्लाएका थिए र कपडा हल्लाएका थिए । 

अग्निनियन्त्रकहरूको २२ इकाइलाई सेना, जलसेना र वायुसेनाले आगो निभाउन मद्दत गरेका थिए । 

आगो पौने ५ बजे नियन्त्रणमा आएको थियो र साँझ ७ बजे निभेको थियो । 

आगलागीमा परी १०० जना घाइते भएका थिए । घाइतेलाई कुर्मीटोला अस्पताल, युनाइटेट अस्पताल र ढाका मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । गम्भीर घाइते भएकाको उपचार चलिरहेको छ भने अन्यलाई प्राथमिक उपचार पनि घर पठाइएको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x