×

X
Nic Asia
Marvel

टर्कीका राष्ट्रपतिलाई स्थानीय चुनावमा ठूलो झड्का

काठमाडाैं | चैत १८, २०७५

NTC
Premier Steels
British college
TVS INSIDE

काठमाडौं – अपराजेय ठानिने टर्कीका राष्ट्रपति रजब तैयप अर्दोआनलाई स्थानीय निर्वाचनमा ठूलै झड्का लागेको छ । 

DHARA
LAxmi BAnk

उनको दलले राजधानी अंकारामा हार बेहोर्नुपरेको छ र विपक्षले इस्तानबुलमा पनि आफ्नो जीतको दाबी गरेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अर्दोआनले कुनै कमी भए त्यसलाई ठीक पार्ने जिम्मेवारी आफूहरूको भएको बताएका छन् । 

देशको अर्थव्यवस्था कमजोर भइरहेको अवस्थामा यो चुनाव भएको हो । चसनावलाई अर्दोआनको नेतृत्वमाथिको जनमतसंग्रहका रूपमा हेरिएको छ । 


Advertisment
Bizbazar
Saurya island

चुनावमा ५.७ करोड मतदाताले मेयर र काउन्सिलर छान्नका लागि भोट दिएका थिए । 

टर्कीको मिडियाका अनुसार, सेक्युलर पीपुल्स पार्टीका उम्मेदवार मन्सूर यावासले अंकारामा पर्याप्त भोट पाएर जितेका छन् । 

Vianet communication
IME BANK INNEWS

तर देशको सबभन्दा ठूलो शहर इस्तानबुलमा सीएचपी र अर्दोआनको पार्टी एकेपी दुवैले जीतको दाबी गरिरहेका छन् । 

सीएचपी उम्मेदवार एक्रेम इमामोग्लूले २८ हजार भोट पाएर जितेको दाबी गरेका छन् । उता एकेपी उम्मेदवार पूर्व प्रधानमन्त्री बिनाली यील्द्रिमले आफू चार हजार भोटसहित अगाडि रहेको बताएका छन् । 

दुवै उम्मेदवारलाई ४० लाख भोट प्राप्त भएको बताइएको छ । 

सीएचपी नेता कमाल किलिडारोग्लूले भने, ‘मानिसहरूले लोकतन्त्रको पक्षमा भोट दिएका छन् र लोकतन्त्र छानेका छन् ।’

यसैबीच अर्दोआनले आफ्ना समर्थकहरूसँग कुराकानी गर्दै एकेपीले इस्तानबुलमा हार बेहोर्न सक्ने संकेत दिएका छन् । 

उनले भने, ‘हामीहरू मेयरको पद पाएनौं भने पनि जिल्लाहरू चाहिँ एकेपीले नै जित्नेछ ।’

टर्कीमा आमनिर्वाचन सन् २०२३ मा हुँदैछ र अर्दोआन देशको अर्थव्यवस्था सुधार्ने वाचा गरिरहेका छन् ।

बीबीसीबाट

Maruti inside
TATA Below
NLIC
ncc inside
माघ ७, २०७७

काठमाडौं — भारतको महाराष्ट्रमा रहेको चन्द्रपुर जिल्लामा रामदेगी वन छ । त्यसको एक रुखमुनि बसेर ध्यान गरिरहेका ३५ वर्षीय बौद्ध भिक्षुलाई मंगलवार चितुवाले मारिदिएको छ । एक अधिकारीले बुधवार यसको जा...

माघ ७, २०७७

काठमाडौं – ब्राजिलको इन्डियन फाउन्डेसनले यसै हप्ता पहिलोपटक जारी गरेको भिडियोमा एक व्यक्तिको दुर्लभ तस्वीर कैद भएको छ ।  यी व्यक्ति को हुन् र कोसँग आए भन्ने कुरा कसैलाई थाहै छैन । हेर्दाखेरी ब्राजि...

चैत १९, २०७५

काठमाडौं – चीनको हेनान प्रान्तमा एक किन्डरगार्टेन शिक्षिकालाई २३ जना बालबालिकाको खानामा नाइट्राइट हालेर विषालु बनाएको आरोपमा पक्राउ गरिएको मंगलवार प्रकाशित मिडिया रिपोर्टमा उल्लिखित छ ।  यो घटन...

चैत १९, २०७५

काठमाडौं – साउदी पत्रकार जमाल खशोग्गीको हत्याका विषयमा अमेरिकी पत्रिका द वाशिङटन पोस्टको रिपोर्टमा नयाँ खुलासा भएको छ ।  रिपोर्टअनुसार, खशोग्गीको हत्या गर्नुअघि आरोपितहरूले अमेरिकामा ट्रेनिङ लिए...

चैत १९, २०७५

काठमाडौं – चुनावी मौसम शुरू भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धमाधम जुलुस र सभामा सम्बोधन गर्न थालेका छन् ।  यसै क्रममा सोमवार वधर्नको स्वावलम्बी मैदानमा मोदीको सभा आयोजन गरियो । तर सभाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x