०२ असार २०८३, मंगलबार

घुस लिएको आरोपमा नायब सुब्बा पक्राउ

घुस लिएको आरोपमा नायब सुब्बा पक्राउ

भक्तपुर- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ । 

आन्तरिक राजश्व कार्यालयको सकंलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजश्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस रकम लिए लगत्तै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिँदै गर्दा नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्