२३ असार २०८३, मंगलबार

दैलेख केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प

दैलेख केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प

सुर्खेत– दैलेख र आसपासका जिल्लाहरुमा सोमबार राती भूकम्पको धक्का महसुश भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले दैलेख केन्द्रबिन्दु भएर आजराति ८ बजेर ४७ मिनेटमा भूकम्प गएको जनाएको छ । 
केन्द्रले भूकम्प ४.१ रिक्टरस्केलको रहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्