०२ असार २०८३, मंगलबार

बालाजुमा पार्किङ गरेर राखिएको बसमा मध्यराती आगजनी

बालाजुमा पार्किङ गरेर राखिएको बसमा मध्यराती आगजनी

काठमाडौं– काठमाडौको बालाजुमा एक बसमा आगजनी भएको छ । बालाजु चोक नजिकै पार्किङ गरेर राकेर राखिएको बा ४ ख ३०८५ नम्बरको बसमा सोमबार राती आगजनी भएको प्रहरीले जनाएको छ । 
आगजनीबाट राजधानीबाहिरको रुटमा चल्ने सो बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । 
प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । एकाएक बसमा आजगनी भएपछि सो क्षेत्रमा होहल्ला मच्चिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्