२४ असार २०८३, बुधबार

हावाहुरी पीडितलाई सुदूरपश्चिम सरकारको १ करोड राहत

हावाहुरी पीडितलाई सुदूरपश्चिम सरकारको १ करोड राहत

धनगढी- बारा र पर्सा जिल्लाका हावाहुरी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले १ करोड राहत दिने निर्णय गरेको छ ।

प्रदेश नं. २ को बारा र पर्सा जिल्लामा हावाहुरीको कारण ज्यान गुमाउनेका, घाइते, र विस्थापित भएका परिवारलाई १ करोड राहत दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले जानकारी दिए ।

मंगलवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहले भने, ‘आजै बसेको मन्त्रीपरिषद बैठकले हावाहुरी पीडितप्रति सहानुभूति तथा दुःख व्यक्त गर्दै प्रदेश नं. २ सरकारको राहत कोषमा रकम पठाउने निर्णय भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्