०४ असार २०८३, बिहीबार

केयुकेलका अध्यक्षमा भट्टराई

कात्तिक २०, २०७४
केयुकेलका अध्यक्षमा भट्टराई

 

काठमाडौँ, ३ चैत -काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का अध्यक्षमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव एवम् लिमिटेड सञ्चालक समितिका सदस्य घनश्याम भट्टराई नियुक्त हुनुभएको छ ।

समितिको आज बसेको बैठकले सर्वसम्मतरुपमा भट्टराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सो मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

लिमिटेडका अध्यक्ष सुरेशकुमार बस्नेतले पदबाट दिएको राजीनामा समितिको बोर्डले स्वीकृत गर्दै रिक्त पदमा सहसचिव भट्टराईलाई नियुक्त गरिएको हो । रासस

salt training

कमेन्ट गर्नुहोस्