०३ असार २०८३, बुधबार

डोनाल्ड ट्रम्पको पुल्ता हेर्नुस्, हाँस्नुस् !

कात्तिक २०, २०७४
डोनाल्ड ट्रम्पको पुल्ता हेर्नुस्, हाँस्नुस् !
स्पेनको व्यालेसियामा चलिरहेको एक उत्सवमा अमेरिकी राष्ट्रपति चर्चामा रहेका छन् । ट्रम्पलाई समेटेर बनाइएका कार्टुन र पुल्ता त्यस अवसरमा सवैको रुचीमा रहेका छन् ।
ओबामाको विभिन्न स्वरुपका पुत्लाहरु प्रदर्शन गरिएको छ । उनी रिसाएको, श्रीमतीसँग रहेको र पर्खाल लगाउँद्यै गरेको पुल्ला मानिसहरुले बढी हेरेका छन् ।














salt training

कमेन्ट गर्नुहोस्