०२ असार २०८३, मंगलबार

सांसदलाई अपरिचित निम्तो !

चैत २८, २०७५
सांसदलाई अपरिचित निम्तो !

सुर्खेत — कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाललाई सन् २०१८ मा जापान, जर्मनी र फ्रान्सबाट फरक–फरक कार्यक्रमको निम्तो आयो । तीनवटै कार्यत्रमका लागि प्रदेशसभाबाट प्रक्रिया सुरु गरे पनि उनी विदेश जान पाइनन् ।

‘अहिलेसम्म विदेश नगएकोहुनाले जान मन थियो तर आयोजकलाई नै नचिनेपछि कसरी जानु ?’ उनले भनिन्, ‘नजिकका मान्छेले पनि सरकारी कार्यक्रमबाहेक अरूले बोलाएकामा जान हुँदैन भनेर सल्लाह दिए ।’

‘अज्ञात’ आयोजकबाट निम्तो पाउने रखाल एक्ली सांसद होइनन् । कर्णाली प्रदेशसभाका थुप्रै सांसदलाई अपरिचित आयोजकले निम्तो दिएर विदेश बोलाउने क्रम बढेको छ ।कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्