२५ जेठ २०८३, सोमबार

विश्वदीपले भेटे भारतीय अभिनेत्री विद्या बालन, नेपालमा फिल्म छायांकनको निम्तो

कात्तिक २०, २०७४
विश्वदीपले भेटे भारतीय अभिनेत्री विद्या बालन, नेपालमा फिल्म छायांकनको निम्तो
काठमाडौं, ३ चैत– नेपालमा भारतीय फिल्म छायांकनका लागि आउन नयाँ शक्तिका युवा नेता तथा बाबुराम भट्टाराईका स्वकिय सचिव विश्वदीप पाण्डेले भारतीय फिल्म निर्मार्ता तथा अभिनेत्रीलाई आग्रह गरेका छन् ।
बाबुराम भट्टराईसँगै भारत भ्रमणमा रहेका पाण्डेले भारतीय फिल्म निर्माता महेश भट्ट तथा अभिनेत्री विद्या बालनसँग भेट गरी भारतीय फिल्महरु छायांकनका लागि नेपाललाई छान्न अनुरोध गरेका हुन् । त्यस अवसरमा उनले ती कलाकारहरुलाई नेपाल भ्रमणको निम्तोसमेत दिए ।

भेटका अवसरमा पाण्डेले बलिउड र कलिउड फिल्म उद्योगका बीचमा रहेको खाडल पुर्नका लागि नेपाली र भारतीय फिल्मबीच सहकार्यको आवश्यता रहेको बताएका थिए । उक्त प्रस्तावलाई निर्माता तथा निर्देशक भट्ट तथा अभिनेत्री बालनले सकारात्मक रुपमा लिएका पाण्डेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्