२८ जेठ २०८३, बिहीबार

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानमा ३८ सदस्य नियुक्त

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानमा ३८ सदस्य नियुक्त

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयसम्म बहसमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ सदस्य नियुक्ति गरेको छ ।

शुक्रवार नेपाली कांग्रेसको संशोधित विधान २०१७ को धारा ३६ (१) ग बमोजिम प्रतिष्ठानमा सदस्यहरूको नियुक्ति गरिएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

नियुक्ति गरिएका सदस्यमा सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा लगायत छन् ।

प्रतिष्ठानको संयोजक उपसभापति समेत रहेका विमलेन्द्र निधि रहेका छन् भने सदस्यको देहायबमोजिम छ ।

 १.           डा. आरजु देउवा (डडेल्धुरा)

२.            श्री धु्रव वाग्ले (तनहुँ)

३.            श्री डिकबहादुर लिम्बू (मोरङ)

४.            श्री मनोहरनारायण श्रेष्ठ (धनकुटा)

५.            श्री तुलसीनारायण श्रेष्ठ (लम्जुङ)

६.            श्री सुभाष पोखरेल (खोटाङ)

७.            श्री रञ्जित कर्ण (सप्तरी)

८.            श्री मोख्तार अहमद (सिरहा)

९.            श्री मधु शाही (बारा)

१०.         डा. सूर्य ढुंगेल (महोत्तरी)

११.         डा. जगदीश चन्द्र पोखरेल (तनहुँ)

१२.         डा. गोविन्दराज पोखरेल (प्यूठान)

१३.         श्री खिलानाथ दाहाल (ओखलढुंगा)

१४.         श्री तारानाथ दाहाल (सिन्धुपाल्चोक)

१५.         श्री केशव निरौला (मोरङ)

१६.         श्री छन्दबहादुर पहराई (गुल्मी)

१७.         श्री गेजा शर्मा वाग्ले (काठमाडौं)

१८.         प्रा. अमुदा श्रेष्ठ (काठमाडौँ)

१९.         श्री प्रसिस महरा (डोटी)

२०.         श्री किशोरदत्त बराल (कास्की)

२१.         श्री कमला लामिछाने (गोरखा)

२२.         श्री भगिरथ पोद्धार (झापा)

२३.         श्री राजकुमार नकर्मी (काठमाडौँ)

२४.         श्री प्रमोदहरि गुरागाँई (काठमाडौं)

२५.         श्री नानुमैयाँ बाँस्तोला (काठमाडौँ)

२६.         श्री भद्रा भण्डारी पराजुली (काठमाडौँ)

२७.         श्री राजु नेपाल (भक्तपुर)

२८.         श्री रामजी कंग्रेन (धनकुटा)

२९.         श्री लालबहादुर पुन (बाग्लुङ)

३०.         श्री शम्भु जोशी (दार्चुला)

३१.         श्री सरस्वती गुरुङ (कास्की)

३२.         श्री देविका नेपाली (दाङ)

३३.         श्री डोल्मा तामाङ (सोलुखुम्बु)

३४.         श्री कान्ता रिजाल (पाँचथर)

३५.         श्री मदन कट्टेल (रूपन्देही)

३६.         श्री सुष्मा तिवारी (पर्सा)

३७.         श्री बीरेन्द्र साह (सुनसरी)

३८.         श्री दीपक अधिकारी (सर्लाही)

salt training

कमेन्ट गर्नुहोस्