३१ जेठ २०८३, आइतबार

निगमको उडान रद्द घटनाः ६ कर्मचारी फन्दामा

चैत ३०, २०७५
निगमको उडान रद्द घटनाः ६ कर्मचारी फन्दामा

काठमाडौं– गत चैत १९ गते राती चार मिनेट समय थप नदिँदा नेपाल वायुसेवा निगमको जहाज उड्न नपाएको घटनामा ६ जनालाई विभागीय कारबाही सिफारिस गरिएको छ । 
विमानस्थलको टावरमा कार्यरत दुई कर्मचारी र निगमका चार कर्मचारीलाई पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेतृत्वको छानबिन समितिले कारबाही सिफारिस गरेको हो।  नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्