०२ असार २०८३, मंगलबार

राजदूत नभएपनि करोडौं भाडा

बैशाख १, २०७६
राजदूत नभएपनि करोडौं भाडा

काठमाडौं– संयुक्त अरब इमिरेट्सको आवुधाबी र मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासमा लामो समय राजदूत रिक्त रहेपनि राजदूत निवास तथा अन्य सेवा सुविधाको नाममा झण्डै तीन करोड खर्च गरेको पाइएको छ । 
महालेखा परीक्षाको शुक्रबार सार्वजनिक प्रतिवेदनमा सो कुरा उल्लेख गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्