![लुक्ला हेलिकप्टर दुर्घटना : यस्तो देखे पाकिस्तानी पत्रकारले [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/lukla_airport_crash_EWESW24fKJ_pToTr6ktSG.jpg)
काठमाडौं-सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा एक विमान हेलिकप्टरसँग ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
समिट एयरको विमान उड्ने क्रममा धावन मार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको हो ।
उक्त दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
लुक्लामै रहेका पाकिस्तानी पत्रकार खालिद खिले दुर्घटनाको दृश्य कैद गरेका छन् ।
भिडियो हेर्नुहोस् :