२६ जेठ २०८३, मंगलबार

तस्वीरमा हेर्नुहोस्, बाग्लुङ गलकोटमा असिनापानी र बाढीको कहर

तस्वीरमा हेर्नुहोस्,  बाग्लुङ गलकोटमा असिनापानी र बाढीको कहर

काठमाडौँ - बाग्लुङको गलकोट आसपास क्षेत्रमा आइतवार दिउँसो आएको भीषण असिनापानीले स्थानीयहरू त्रसित र आतंकित बनेका छन् । दिउँसो २ बजेबाट आएको असिनापानी साँझसम्म रोकिएको छैन भने, स्थानीय घर, स्वास्थ्यचौकी, पूल लगायत संरचनाहरूमा बाढी पसेको छ ।

हेर्नुहोस् तस्वीरहरू-

[तस्वीर : पत्रकार जीवन भण्डारीको फेसबुक पोस्टबाट ]

salt training

कमेन्ट गर्नुहोस्