२५ असार २०८३, बिहीबार

फर्निचरको सुत्ने टहराको कोठामा भेटियो १९ वर्षीय युवकको शव

फर्निचरको सुत्ने टहराको कोठामा भेटियो १९ वर्षीय युवकको शव

भक्तपुर– मध्यपुरथिमि नगरपालिका–१ मनहरा नरेफाँट कखरा स्कुल नजिकै हरिप्रसाद चौलागार्इंको काठ फर्निचरमा आज एक युवकको शव भेटिएको छ । फर्निचरको सुत्ने टहराको कोठामा मकवानपुर राईगाउँ–३ घर भई हाल सोही फर्निचरमा काम गर्ने १९ वर्षीय वीरबहादुर तामाङको झुण्डिएको अवस्थामा शव फेला परेको हो । 

शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाएर घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्