१२ असार २०८३, शुक्रबार

काठमाडौं–दिल्ली हवाई भाडा तीन गुणा बढ्यो

बैशाख ६, २०७६
काठमाडौं–दिल्ली हवाई भाडा तीन गुणा बढ्यो

काठमाडौं– काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि गरिएको खबर आजको अन्नपूर्ण पोष्ट्मा छापिएको छ । 
काठमाडौं–दिल्लीका यात्रुलाई टिकट पाउनै गाह्रो भएको ट्राभल्स एजेन्सीले जनाएका छन् । जेटले हरेक उडानबाट १६८ यात्रुलाई सेवा दिँदै आएको थियो । अहिले दैनिक ५०० यात्रुको चाप अन्य वायुसेवामा परेको छ । 
एकसाताअघि ८–९ हजारमा पाइने टिकट अहिले २८ हजार रुपैयाँ तिर्न खोज्दा पनि पाउन कठीन रहेको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्