०२ असार २०८३, मंगलबार

नेविसंघमा ५ गुटको कार्यक्रम

बैशाख ७, २०७६
नेविसंघमा ५ गुटको कार्यक्रम

काठमाडौं– काँग्रेस भातृ संगठन नेविसंघको स्थापना दिवस मनाउन शुक्रबार पाँचवटा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएका छन् । 
आजको कान्तिपुर दैनिक लेख्छ– पार्टीभित्रको विभिन्न गुटमा विभाजित विद्यार्थी नेताहरुले छुट्टाछुट्टै कार्यक्रम राखेका हुन् । 


 

salt training

कमेन्ट गर्नुहोस्