०१ असार २०८३, सोमबार

झुण्डिन नमिल्ने हिरासतमा कसरी गरे किशोरले आत्महत्या ?

बैशाख ७, २०७६
झुण्डिन नमिल्ने हिरासतमा कसरी गरे किशोरले आत्महत्या ?

झापा– इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा किशोरको मृत्यु भएको प्रकरणमा मानव अधिकारकर्मीले आत्महत्या नभई प्रहरी यातना नै कारण रहेको औंल्याएका छन् । 

आजको कान्तिपुर दैनिक लेख्छ–मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीढोलीको हिरासतमा मृत्यु भएको घटना सार्वजनिक भएपछि मानवअधिकार सम्बद्ध निकायका प्रतिनिधि सम्मिलित टोली घटनास्थल अवलोकनका लागि पुगेको थियो । 
टोलीका अनुसार किशोर झुण्डिएका भनिएको हिरासतको शौचालयमा झुण्डिन सक्ने सम्भावना नै देखिँदैन । 


 

salt training

कमेन्ट गर्नुहोस्