२४ असार २०८३, बुधबार

सेल्फीडाँडामा ट्रिपर दुर्घटना, चालकको मृत्यु

सेल्फीडाँडामा ट्रिपर दुर्घटना, चालकको मृत्यु

काभ्रे- बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा शनिवार बिहान बा३ख ५३९६ नंको ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको उक्त टिपर सटकबाट अन्दाजी ३०० मिटर तल खोचमा खस्दा टिपर धनी एवं चालक धादिङको थाक्रे गाउँपालिका–७ का ४५ वर्षीय केदारबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्