०४ साउन २०८३, सोमबार

युट्युबबाट एक वर्षमा ५० करोड कमाइन् यी २७ वर्षीय युवतीले, कसरी ?

कात्तिक २०, २०७४
युट्युबबाट एक वर्षमा  ५० करोड कमाइन् यी २७ वर्षीय युवतीले, कसरी ?
सूचना प्रविविधको प्रयोगबाट पछिल्ला समयमा आर्थिक उपार्जन गर्नेको संख्या बढ्दै गएको छ ।
पैसा कमाउन विभिन्न उपाय अपनाए केही गाह्रो छैन भन्ने एक युवतीले पुष्टि गरेकी छिन् । भारतकी एक युवतीले युट्युव मार्फत करौंडौ रुपैयाँ कमाएकी छिन् । भारती लिली सिंह नाम गरेकी एक युवतीले युट्युको माध्यमबाट ५० करोड रुपैयाँ कमाएकी छिन् ।

सन् २०१६ मा युट्युबबाट करौडौं कमाउनेको सूचीमा एक भारतीय महिला परेकी हुन् । उनले युट्युव मार्फक वार्षीक ५० करोड भन्दा बढी कमाएकी छिन् ।

२७ वर्षीय यी युवतीले आफ्नो यू ट्युव च्यानल यधि धेरै रकम कमाएकी हुन् । सन् २०१० मा युट्युबमा च्यानल सुरु गरेकी उनले यति धेरै कमाइ गरेकी हुन् । उनको भिडियो अहिलेसम्म १ अर्ब ५६ करोडभन्दा बढी मानिसले हेरेका छन् । यस्तै उनको च्यानलाई १ करोड भन्दा बढी मानिसले सस्क्राइब गरेका छन् ।

कमेन्ट गर्नुहोस्