०२ असार २०८३, मंगलबार

१३ सन्तानलाई बाँधेर राख्ने आमाबाबुलाई २५ वर्ष जेल

बैशाख ९, २०७६
१३ सन्तानलाई बाँधेर राख्ने आमाबाबुलाई २५ वर्ष जेल

काठमाडौं–अमेरिकाको क्यालिफोर्नियामा आफ्ना १३ जना छोराछोरीलाई गैरकानुनी रुपमा ओच्छ्यानमा नै बाँधेर भोकभोकै राख्ने बाबुआमालाई अदालतले दोषी ठहर गरेको छ । १३ जना छोराछोरीका आमाबाबु डेभिड र लुइस टर्पिनले शुक्रबार रिभरसाइड काउन्सीको अदालतमा अपराध स्वीकार गरेका थिए । 
यसलगत्तै उनीहरुलाई अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ । एजेन्सीलाई उदृत गर्दै राजधानी दैनिकमा खबर छापिएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्