३१ जेठ २०८३, आइतबार

मन्थली विमानस्थलको धावनमार्गमा चिप्लियो तारा एयरको विमान

मन्थली विमानस्थलको धावनमार्गमा चिप्लियो तारा एयरको विमान
फाइल फोटो

रामेछाप- रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान धावनमार्गबाट चिप्लिएको छ । 

सोमवार सोलुखुम्बुबाट मन्थली आएको विमान अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएको हो । 

तारा एयरको ९एमकेके कल साइनको विमान धावनमार्गबाट चिप्लिए पनि कुनै मानवीय क्षति नभएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ । 

विमानमा १४ यात्रु रहेको विमानस्थल कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्