२३ जेठ २०८३, शनिबार

मधेसको समस्या समाधान नभई निर्वाचन हुँदैनः यादव

कात्तिक २०, २०७४
मधेसको समस्या समाधान नभई निर्वाचन हुँदैनः यादव
रौतहट, ५ फागुन–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष मधेसीको मुद्दा सम्बोधन गरी सरकारले कुनै पनि अवस्थामा निर्वाचन गर्न नसक्ने दावी गरेका छन् ।

शनिवार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाद्धारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वर्तमान संविधान असफल भएको भन्दै संविधान संशोधन गरी सवैलाई मान्य हुने बताउनु पर्ने बताए ।

यादवले निर्वान अघि संविधान संशोधन गरी सवैलाई मान्य हुने बनाउनुपर्ने बताए ।

अध्यक्ष यादवले तीन दलका नेता गम्भीर नभएका कारण वर्तमान राजनीतिक संकट पैदा भएको आरोप लगाए ।

उनले सरकारले असंवैधानिक तरिकाले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको आरोप लगाए । यालवले प्रमु्ख राजनीतिक दलले निर्वाचन घोषणा गरेर संघीयता समाप्त पार्न खोजेको आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्