
काठमाडौं - झण्डै ९ हजारको ज्यान जाने गरी २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको चार वर्ष पूरा भएको छ ।
गोरखाको बारपाकलाई केन्द्र बनाएर मध्याह्न ११ बजेर ५६ मिनेटको समयमा ७ दशमवल ८ रेक्टरस्केलको भूकम्प गएको थियो ।
भूकम्पका कारण गोरखा, धादिङ, सिन्धुपाल्चोक सहित राजधानी आसपासका जिल्ला र राजधानीमा गरी झण्डै ९ हजारकोे मृत्यु भएको थियो । हजारौ घाइते भएका थिए ।
हेर्नुस् त्यतिबेलाको भूकम्प तस्वीरमा :-














फोटो सौजन्य :- नवराज श्रेष्ठ