०८ असार २०८३, सोमबार

रथीमा पदोन्नती भएका गौरव तण्डुललाई दर्ज्यानी चिन्ह प्रदान

बैशाख १२, २०७६
रथीमा पदोन्नती भएका गौरव तण्डुललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– मन्त्रिपरिषद्को वैशाख १० गतेको निर्णय अनुसार रथी दर्जामा पदोन्नती भएका उपरथी गौरव तण्डुललाई आज रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । 

जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

रथी दर्जामा पदोन्नती भएका तण्डुललाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिती रहेको थियो 
 

salt training

कमेन्ट गर्नुहोस्