२२ जेठ २०८३, शुक्रबार
बर्खाको झल्को

वर्षाको एकै झड्कामा ‘प्रदेश राजधानी’ जलमग्न ! [फोटो फिचर]

बैशाख १३, २०७६
वर्षाको एकै झड्कामा ‘प्रदेश राजधानी’ जलमग्न ! [फोटो फिचर]

विराटनगर – शुक्रवार मध्याह्न परेको वर्षाको एकै झड्कामा १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगरका सडक जलमग्न भएका छन् ।

वर्षाका कारण विराटनगरको मुटु मानिने ट्राफिक चोकदेखि महेन्द्रचोकसम्मको सडक डुबेको छ ।

वैशाखमा नै आधार घण्टाको पानीका कारण सडक जलमग्न हुँदा सर्वसाधारणलाई आवतजावतमा समेत समस्या भएको छ । 

ढलका लागि उचित निकास नै नखोजी विकास निर्माणको काम गर्दा समस्या भएको स्थानीय बताउँछन् ।

हेर्नुस् फोटोहरू :-

salt training

कमेन्ट गर्नुहोस्