२७ असार २०८३, शनिबार

आर्थिक वृद्धि ६ दशमलव ८१ प्रतिशत

बैशाख १३, २०७६
आर्थिक वृद्धि ६ दशमलव ८१ प्रतिशत

काठमाडौं– केन्द्रिय तथ्याङ्क विभागले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ६ दशमलव ८१ प्रतिशत रहने प्रक्ष्येपण गरेको छ । केन्द्रिय तथ्याङ्क विभागले ‘आर्थिक वर्ष २०७५÷०७६को राष्ट्रिय लेखा तथ्याङ्क’ सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत रहने प्रक्ष्येपण गरेको हो । चालु आर्थिक वर्षको सात देखि नौ महिना सम्मको आर्थिक क्षेत्रहरुसँग सम्बन्धित आँकडाका आधारमा उक्त अनुमान गरिएको तथ्याङ्क विभागले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्