३० जेठ २०८३, शनिबार

नेपालमै मोबाइल कारखाना खोल्ने तयारी

बैशाख १५, २०७६
नेपालमै मोबाइल कारखाना खोल्ने तयारी

काठमाडौं– नेपालमा मोबाइल उत्पादन गर्ने र एसेम्बल गर्ने उद्योगको सम्भाव्यताबारे गरिएको अध्ययन अन्तिम चरणमा पुगेको छ । 
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा मोबाइल उद्योगको बजार, मोबाइल उत्पादन गर्ने कम्पनीको लागि आवशयक पर्ने कानुन र नीति तथा सुविधाको विश्लेषणसहित अध्ययन प्रतिवेदन बुझाउन एभरेस्ट टेलिकम सर्कल नामक कम्पनीलाई जिम्मा दिएको थियो । कम्पनीले प्रतिवेदन बुझाउने तयारी गरिरहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्