०५ साउन २०८३, मंगलबार

यी हुन् आईपीएल इतिहासकै शीर्ष पाँच 'विकेट टेकर', कसले कति लिए ?

बैशाख १५, २०७६
यी हुन् आईपीएल इतिहासकै शीर्ष पाँच 'विकेट टेकर', कसले कति लिए ?

एजेन्सी- इन्डियन प्रिमियर लीगको १२ औं संस्करणको खेलहरू भइरहेका छन् । 

आईपीएलको यस संस्करणमा अहिलेसम्म दिल्ली क्यापिटल्सका कागिसो रबाडाले सर्वाधिक २३ विकेट लिएका छन् । 

त्यस्तै यो आईपीएलमा सर्वाधिक विकेट लिनेको दोस्रो स्थानमा चेन्नई सुपर किंग्सका इमरान ताहिरले १७ विकेट लिएका छन् भने यस सुचिको तेस्रो स्थानमा रहेका राजस्थान रोयल्सका श्रेयस गोपालले १५ विकेट लिएका छन् । 

तर तपाईंलाई लाग्न सक्छ आईपीएल इतिहासमै सर्वाधिक विकेट लिने बलर को होलान् ?

आईपीएल इतिहासमै सर्वाधिक विकेट लिने बलर हुन् लासिथ मलिंगा । मुम्बई इन्डियन्सबाट खेलिरहेका मलिंगाले हालसम्म ११७ खेलमा १६६ विकेट लिएका छन् । 

यी हुन् आईपीएल इतिहासकै सर्वाधिक विकेट लिने ५ खेलाडी :

१. लासिथ मलिंगा : १६६ विकेट

२. अमित मिश्रा : १५० विकेट 

३. पियुस चावला : १५९ विकेट 

४. ड्वेन ब्राभो : १४५ विकेट 

५. हरभजन सिंह : १४३ विकेट 

salt training

कमेन्ट गर्नुहोस्