१७ असार २०८३, बुधबार

जनकपुरमा हावाहुरीले गर्यो ४० लाखको क्षति [विवरणसहित]

बैशाख १५, २०७६
जनकपुरमा हावाहुरीले गर्यो ४० लाखको क्षति [विवरणसहित]

जनकपुर - आईतवार बिहान आएको भीषण हावाहुरीले जनकपुर लगायत धनुषा जिल्लामा ५२ वटा घर टहरमा क्षति पुर्याएको छ । हावाहुरीले ५२ वटा घरमा झण्डै ३९ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

५२ घरटहरा मध्ये कतिपय भत्काएको छ भने कतिपय घरको छानो र पर्खाल भत्काएको छ । हावाहुरीले मानवीय क्षति नभएपनि धनुषा जिल्लामा १ सयभन्दा बढी विजुलीको पोल ढालेर क्षति भएको छ । यस्तै धेरै ठाउँमा रुख भाँचिएको छ भने ग्रामिण भेगमा बालीनाली समेत हावाहुरीले नष्ट गरेको छ ।

हेर्नुहोस् क्षतिको विवरण -

salt training

कमेन्ट गर्नुहोस्