०५ असार २०८३, शुक्रबार

काँग्रेसले खोल्यो उजुरीको पोको, १२ सय उजुरी पर्यो

बैशाख १६, २०७६
काँग्रेसले खोल्यो उजुरीको पोको, १२ सय उजुरी पर्यो

काठमाडौं– नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले गत चैत मसान्तसम्म देशभरबाट प्राप्त भएका उजुरीको पोको खोल्न सुरु गरेको छ । 
आजको राजधानी दैनिक लेख्छ– समितिले देशभरबाट प्राप्त उजुरीलाई आइतबारको बैठकबाट खेल्न सुरु गरेको हो । 
समितिका संयोजक भीष्मराम आङ्दम्बेले समितिमा नयाँ  ३ सय र पुराना ९ सय गरी १२ सय हाराहारीमा उजुरी प्राप्त भएको र त्यसलाई खोल्न सुरु गरिएको जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्