२२ असार २०८३, सोमबार

पाल्पामा जीप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

बैशाख १६, २०७६
पाल्पामा जीप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु
प्रतीकात्मक तस्वीर

काठमाडौँ -पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ मित्यालमा भएको जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

लु १ ज १९४१ नम्बरको जिप गुघुरीभीरमा जन्तीसहित दुर्घटना भएको हो ।

६ जना जन्ती बोकेर गएको मध्ये ५ जनाको मृत्यु भएको खबर आफूले प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी कृष्णराज सापकोटाले लोकान्तरलाई बताए ।

जिप गुघुरीभीरबाट ३५० मिटर तल खसेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्