१५ असार २०८३, सोमबार

निगम प्रवक्ताबाट हटाइए विजय लामा, काठमाडौं दिल्ली हवाइ टिकटको हाहाकार

बैशाख १७, २०७६
निगम प्रवक्ताबाट हटाइए विजय लामा, काठमाडौं दिल्ली हवाइ टिकटको हाहाकार

काठमाडौं–आर्थिक संकटग्रस्त जेट एयरले काठमाडौंको आफ्नो उडान बन्द गरेसँगै काठमाडौं दिल्लीको भाडामा अस्वाभाविक वृद्धि भएको छ । उपलब्ध सिट संख्याको तुलनामा माग अत्याधिक बढेपछि काठमाडौं दिल्ली उडान गर्ने हवाइ सेवा कम्पनीहरुले उडानभाडा तीन सय प्रतिशतसम्म वृद्धि गरेका हुन् । 
यसैबीच नेपाल वायुसेवा निगमको प्रवक्ताबाट क्याप्टेन विजय लामा हटाइएका छन् । क्याप्टेनका रुपमा उडान भर्ने व्यक्तिले प्रवक्ताको समेत जिम्मेवारी लिँदा प्रेसर पर्ने भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले लामालाई दुईमध्ये एकमात्र जिम्मेवारी दिन नेपाल वायुसेवा निगमलाई पत्राचार गरेको थियो । नयाँ पत्रिका दैनिकमा खब छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्