१९ असार २०८३, शुक्रबार

जापानले माग्यो नेपालले पठाउन सक्ने सीपयुक्त जनशक्तिको विवरण

बैशाख १७, २०७६
जापानले माग्यो नेपालले पठाउन सक्ने सीपयुक्त जनशक्तिको विवरण

काठमाडौं– जापान सरकारले रोजगारका लागि किटान गरेका १४ वटा क्षेत्रमध्ये नेपालले तत्काल पठाउन सक्ने श्रमिकको सीपयुक्त क्षेत्रको जनशक्ति विवरण माग गरेको छ । 
नेपाल र जापन सरकारबीच चैत ११ गते सम्पन्न भएको श्रमिक आपूर्तिबारे सहकार्य समझदारीपछि श्रमिक अध्ययन गर्न बनेको जापानको प्राविधिक टोलीले नेपालबाट पठाउन सकिने सीपयुक्त जनशक्तिको विवरण माग गरेको खबर गोरखापत्र दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्