
काठमाडौं– निर्माण व्यवसायी महासंघले व्यवसायीहरुलाई अज्ञात फोन नम्बरबाट ज्यान मार्ने धम्की आइरहेको सार्वजनिक गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गरेर महासंघले गत फागुनदेखि पटक कपटक ज्यान मार्ने धम्कीले निर्माण व्यवसायी प्रताडीत भएको र आयोजनास्थलमा समेत जान नसकेको जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
धम्कीपूर्ण फोन कसलाई कहिले ?
अध्यक्ष रवि सिंह
धम्की : १९ फागुन ०७५ दिउँसो
पूर्वअध्यक्ष/सांसद जिपछिरिङ लामा
धम्की : १८ फागुन ०७५, बिहान ८ः४५
पूर्वअध्यक्ष रमेश शर्मा
धम्की : २४ र २६ फागुन ०७५, सातपटक
पूर्वअध्यक्ष जयराम लामिछाने
धम्की : २६ र २७ फागुन ०७५, कम्तीमा ५ पटक
सल्लाहकार शारदाप्रसाद अधिकारी
धम्की : २८ र २९ फागुन ०७५, विभिन्न समयमा
वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे
धम्की : २७ र २८ फागुन ०७५, विभिन्न समयमा
महासचिव रोशन दाहाल
धम्की : २६ फागनु ०७५, दिउँसो ३ः१० बजे
सदस्य रामजी पन्त
धम्की : २६ र २७ फागुन २०७५
सदस्य उज्ज्वल गौतम
धम्की : १२ चैत ०७५
सदस्य लालकाजी गुभाजू
धम्की : २७ फागुन ०७५
पूर्वसदस्य दीपक गौतम
धम्की : २६ फागुन ०७५, दुईपटक
पूर्वसदस्य गेल्जे लामा शेर्पा
धम्की : चैत ०७५
पूर्वसदस्य हुमनाथ कोइराला
धम्की : विभिन्न मितिमा
पूर्ववरिष्ठ उपाध्यक्ष लक्ष्मणकुमार राणा
धम्की : १ चैत ०७५
एसोसिएट सदस्य भरतजंग रायमाझी
धम्की : २९ फागुन, ०७५
सदस्य रामगोपाल श्रेष्ठ
धम्की : २८ फागुन, ०७५
सदस्य धर्मराज दाहाल
धम्की : २६ फागुन, ०७५
सदस्य एलजी शेर्पा
धम्की : २९ फागुन, ०७५