३० जेठ २०८३, शनिबार

सुनको भाउ पुन: घट्यो

बैशाख १९, २०७६
सुनको भाउ पुन: घट्यो

काठमाडौं– विगत ४ दिनयता नेपाली बजारमा सुनको भाउ निरन्तर घटिरहेको छ ।

भाउ घट्दै जाने क्रममा बिहीवार सुनको भाउ तोलामा ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ । चाँदी भने तोलाको ७१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्